११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


फिल्मको क्लिप टिकटकमा लिक भएपछि कानुनी प्रक्रियामा गयो छक्का पन्जा टिम

काठमाडौं । फिल्म ‘छक्का पन्जा ४’ टिकटकमा लिक भएपछि फिल्मका टिम कानुनी प्रक्रियामा गएको छ । टिकटकमा करिब १५ सेकेन्डदेखि ८ मिनेटसम्मका फिल्मको क्लिप अपलोड भइरहेको पाइएको छ । उक्त