६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावले आन्दोलित हुनुपर्‍याे– भट्टराई

संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उहाँको भनाइ । बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रूपमा ल्याइएको उहाँले बताउनुभयो ।

सत्ता गठबन्धनका दलहरुबीच आज पनि छलफल जारी, मन्त्रालयको भागवण्डा मिलाउने प्रयास

काठमाडौं । सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न असफल भएका सत्तारुढ गठबन्धनको वैठक आज पनि बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजेपछि शुरु भएको

अध्यादेश जारी भएसँगै नेपाल समूह छलफलमा

यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ ।

एमालेको कार्यदिशा र संगठनात्मक संरचना नक्कल गर्दै माओवादी केन्द्र, प्रचण्डको प्रतिवेदनमाथि छलफल जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गरिरहेकै कामलाई निरन्तरता दिई यथास्थितिमा रुमल्लिए आफ्नो पार्टीको औचित्य समाप्त हुने विश्लेषण सुनाउनु भएको छ । जारी केन्द्रीय समिति बैठकलाई

कांग्रेसमा महाधिवेशनको चटारो, पौडेल समूहको भेला सुरु

कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन । जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ ।

क्रियाशील सदस्यको छानविन अन्तिम चरणमा, ७० वडाको विवरण पदाधिकारीलाई

अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानविन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने उहाँको भनाइ छ ।

एमाले एकता कार्यदल वार्ता सहमति नजिक, नेता भन्छन्, ‘२–४ घण्टा समय लिनसक्छ’

उहाँले भन्नुभयो, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’

बागमती प्रदेशसभाबाट एउटा विधेयक पारित, दुई दफावार छलफलमा

यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन विधेयक छलफलका लागि ३ वटा विधेयक माथि छलफल भएको छ ।

एमाले विवाद मिलाउन दोस्रो तहको नेताहरू छलफलमा, ओली र नेपालबीच टेलिफोन संवाद

केही दिनदेखि नियमित संवादमा रहेका नेताहरू शनिबार पनि ललितपुरको एक होटलमा छलफल गरिरहेका छन् । छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र

कांग्रेसभित्र नाडी छाम्दै सभापतिका आंकाक्षी, अझै देखिएन समीकरणको आकार

पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन