१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दार्चुलाको छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ ।