८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


न्युजिल्याण्डको एक छात्राबासमा आगलागी,६ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा उद्धार