काठमाडौं । जुम्लामा सरकारी पूर्ण अनुदानमा जीर्ण घरका छाना फेरिने भएको छ । नेपाल सरकारको विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो ।