८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चीनमा एक विद्यालयको व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्य

एजेन्सी । चीनमा एक विद्यालयको व्यायामशालाको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको छ । चीनको उत्तरपूर्वी क्षेत्रकोे किकिहारमा प्रान्तमा रहेको ब्यायामशालाको छत भत्कंदा सो भवनको संरचना पूर्णरुपमा क्षतिग्रस्त भएको