१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकीमा एमालेले बनायो छायाँ सरकार, ११ मन्त्रालय हेर्न ९ संसदीय समूह

मन्त्रालयमा हुने गतिविधिलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका संसदीय समूह बनाएको उहाँले बताउनुभयो ।