१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छाव्दी बाराहीमा दर्शनार्थीको भीड

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाव्दी बाराही मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । छाव्दी बाराही मातालाई दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास भएकाले पनि मन्दिरमा दर्शनार्थीको भिड बढेको हो ।