१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रणबीर र दीपिका छुट्टिने हल्ला मात्रै, प्रशंसक उत्साहित

एजेन्सी । चार वर्ष अघि विबाह बन्धनमा बाँधिएका बलिउड नायक रणवीर सिंह र नायिक दीपिका पादुकोणको जोडी अलग हुन लागेको हल्ला गलत साबित भएको छ । भारतीय संचार माध्यमका अनुसार