१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनस्वास्थ्य प्रयोगशालाहरुको अनुगमन र नियमन गर्ने छुट्टै निकायको माग

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ । प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अफ्ठ्यारो भएको