१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गाउँमै छुर्पी उद्योग स्थापना भएपछि छथरका किसान खुशी

तेह्रथुम । गाउँमै छुर्पी उद्योग स्थापनासँगै तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्याका किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ । घिउ मात्र उत्पादन गर्दै आएका किसानहरु गाउँमै स्थापना भएको उद्योगले