काठमाडौं । जगदम्बाले आफ्ना उत्पादनमा विशेष योजना ल्याएको छ । जगदम्बाले जगदम्बा सुपर साइन र जगदम्बा ग्याल्भाप्लसका उत्पादनमा “फेब्रिक्रेटर्स रिवार्ड योजना” सार्वजनिक गरेको हो । हालै राजधानीमा सम्पन्न ग्रिल एण्ड
उद्योगमा दुई किसिमका सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उत्पादन हुने कम्पनीले जनाएको छ । सुपर साइन र ग्याल्भा प्लसले जस्तापाता उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको