यस्तै, सुपर साइन प्रिमियम रंगले कोटिङ गरिएकाले थप सुरक्षित र अतिरिक्त सौन्दर्य प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको थालनी
कम्पनीले आफ्ना उत्पादनहरू रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात हुन थालेको जनाएको हो ।