२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


धनकुटाका भूमिहीनलाई जग्गा वितरण गरिँदै

जग्गा वितरणको लागि दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका ६ सय ५५ घर परिवारको प्रारम्भिक लागत संकलन गरिएको छ । प्रमाण पुगेकालाई बसोबासका लागि जग्गा वितरण गरिने भएको हो ।