१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमण बढेपनि प्रहरीमा धेरै जटिल अवस्था नरहेको प्रवक्ता के.सी.को भनाई

काठमाडौं । नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार के.सी.ले ओमिक्रोनबाट प्रहरी पनि