२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कालीकोटमा ३३ केभिए राष्ट्रिय लाइन जडान हुने

काठमाडौं । कालीकोट जिल्लामा ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान हुने भएको छ । दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म रहेको ११ केभिए प्रसारण लाइनलाई विस्तार गरेर ३३ केभिए बनाउन लागिएको