काठमाडौं । नेकपा एमालेले जनकपुरधाममा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्याली गरेको छ । पार्टीको प्रदेश कार्यालयबाट शुरु गरिएको र्याली तिरहुतिया गाछी पुगेर समापन गरिएको हो । गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले पदीय आडमा जनकपुरधामस्थित मठ-मन्दिरको जग्गा कब्जा गरेको आरोप लागेको छ । दाताहरुले मठ-मन्दिरको पूजाआजका लागि दान गर्ने जग्गा
काठमाडौं । १५ दिवसीय मिथिला मध्यमा परिक्रमाअन्तर्गत अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न भएको छ । लाखौं श्रद्धालुहरूको सहभागितामा शुक्रवार बिहान सम्पन्न भएको यो परिक्रमा मिथिलाको महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ
काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि शुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी
जनकपुरधाम । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ धनुषालगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले नदी, तलाउ
काठमाडौं । जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालिने कार्यक्रम रहेको छ । भारतको अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने र भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा हुने भएकाले भगवान रामको
काठमाडौं । नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगञ्जबाट ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ । जानकी मन्दिरका महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका
जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ । यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । विवाहपूर्व आज जानकी मंदिरबाट निस्किने माता सीताको
काठमाडौं । विवाह पञ्चमी आज देशभर मनाइँदैछ । आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण
काठमाडौं । दसैँ सुरु भएलगत्तै जनकपुरधामलाई बेहुलीझैँ सिँगारिएको छ । प्रमुख शक्तिपीठहरुमा फुल र झिलिमिली बत्तीहरूले सिंगारिएको छ भने चहलपहल पनि बढेको छ । राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिर