तालिम पश्चात गणकहरूलाई नियुक्तिपत्र, करार नामा, यसअघि सुपरीवेक्षकले तयार पारेको उतार फारम, मातृ मृत्युदर उतार फराम, आवश्यक सामग्री दिएर फिल्डमा खटाइएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारी बताउनुहुन्छ ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरू समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।
तथ्याङ्कको आधारमा सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर गणकलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
गणकहरूले एउटा परिवारलाई ८० वटा प्रश्न सोध्नेछन् । एउटा परिवारको विवरण संकलन गर्न गणकलाई औसतमा २० देखि २५ मिनेट समय लाग्ने विभागका प्रवक्ता तीर्थराज चौलागाईंले बताउनुभयो ।
उक्त क्षेत्रमा जनगणनाको लागि राष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं, कात्तिक १४ । राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि अन्तिम चरणको तालिम सुरु भएको हो । ७७ वटै
फरक प्रसङ्गमा मन्त्री खड्काले प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार गठन हुने सम्भावना रहेको बताउनुभयो । आइतबार विश्वासको मतदानपछि नयाँ सरकारको नेतृत्वबारे निर्णय गरिन उहाँको भनाइ छ ।
काठमाडौं । दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना हुने भएको छ । तथ्याङ्क विभागले फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको हो । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हिमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले गणनामा वास्तविक तथ्याङ्क समेट्न माग गरेको हो ।
अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र समितिसँग तथ्याङ्क विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने बताउनुभयो ।