काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइँदैछ । यो वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’
फाउण्डेशनसँगै अन्य संस्थाले प्रहरीको सहकार्यमा नगरका विभिन्न स्थानमा लागूऔषधविरुद्ध जनचेतनामूलक बोर्ड राख्ने, घर–घरमा पुगेर पर्चा वितरण गर्ने, लागूऔषध प्रयोगकर्तालाई मनोसामाजिक परामर्श दिने लगायतका कार्यक्रम गर्ने छन् ।