काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीहरुलाई फुटाएर देशको हित नहुने बताउनु भएको छ । शुक्रवार नेपाल मगर संघले भूम्या पर्वको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले
सोलुखुम्बु । सरकारले अल्पसंख्यक जातीय समूहमा राखेको राई जातिभित्रको कुलुङलाई जनजाति समूहमा सूचीकृत गर्ने प्रक्रिया सुरु भएको छ । स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै कुलुङ समुदायको जनघनत्व रहेको सोलुखुम्बुको महाकुलुङ
पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरू आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सूसुचित हुन पाउनुपर्ने बताउनुभयो ।
ग्याल्पो ल्होसार २१ सय ४९ को अवसरमा नेपाल भोटे जनजाति सेवा संघले काठमाडौंमा गरेको कार्यक्रममा बरामले भोटे समूदायको आफ्नै मौलिक संस्कृति र पहिचान रहेको उल्लेख गर्नुभयो ।
एमालेले आफ्नाे पार्टीले कारबाही गरेकाे सांसदहरूलाई बैठकबाट हटाउनुपर्ने माग राख्दै आएकाे छ । त्यसाे हुन नसकेकाे खण्डमा सभामुखले राजीनामा दिनुपर्ने उसकाे माग छ ।
उपेन्द्र खनाल तनहुँ । विश्वकै प्राचीन भाषा संस्कृत विशेष गरेर ब्राम्हण समुदायले अध्ययन गर्ने प्रचलन छ। तर तनहुँको दमौलीस्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा भने बाम्हणसहित मुस्लिम, जनजातिलगायत विभिन्न समुदायका