इलाम, फागुन १३ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानले सबै नागरिकलाई समान रुपले सम्बोधन नगरेको आरोप लगाउनुभएको छ । बिहीबार इलाममा जनता समाजवादी पार्टीले आयोजना गरेको जनसभामा बोल्दै
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नयाँ दिल्ली जाँदै हुनुहुन्छ । स्वास्थ्योपचारका लागि भट्टराई आइतबार नेपाल वायु सेवा निगमको जहाजबाट नयाँ दिल्ली जान
नवलपरासी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रको रक्षाका लागि एकीकृत आन्दोलका जरुरी रहेको बताउनुभएको छ । पार्टी जिल्ला समिति पश्चिम नवलपरासीले शनिबार परासीमा आयोजित कार्यकर्ता भेटघाट
संखुवासभा, माघ २२ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको पछिल्ला कदमले मुलुक संकट तर्फ जाने चेतावनी दिनुभएको छ । संखुवासभाको खाँदवारीमा शुक्रबार
काठमाडौं, माघ ११ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा पुनःस्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताउनुभएको छ । जसपा र नेपाल लोकतान्त्रिक
सप्तरी, माघ ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त गर्ने लडाईमा आफुहरु लागेको बताउनुभएको छ । सप्तरीको राजविराजमा शुक्रबार आयोजित
वीरगञ्ज, पुस २७ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्र समाप्त नभएसम्म लोकतन्त्र नआउने बताउनुभएको छ । जसपा पर्साले वीरगञ्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रमलाई सम्बोधन गर्दै
कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादवले सरकारले प्रदेशसभा विघटन गर्न खोजे द्वन्दको बिजारोपण हुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालिसकेको
जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिनुभएको छ । जसपाको भातृ संगठन समाजवादी युवा संघको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरमा सम्बोधन
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई