८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


व्याख्यात्मक घाेषणाकाे नाममा सरकारले भ्रम छरेकाे एमाले महाचिवकाे आराेप

कैलाली । एमसीसीको व्याख्यात्मक घोषणाको नाममा सत्ता गठबन्धनले जनतामाथि भ्रम छर्ने काम गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाउनुभएको छ । आज बिहिबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको