काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारहरुको स्थलगत अनुगमन गर्नु भएको छ । शुक्रबार कीर्तिपुर नगरपालिका भित्र निर्माण भइरहेका