६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयासरत छु– सभामुख सापकोटा

सभामुख सापकोटाले संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार गर्नुभयो । तर, राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला समस्याहरूको समाधान गरेको उहाँको भनाइ छ ।