काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौंमा सम्पन्न भएको साधारण सभामा सो कम्पनीका अध्यक्ष अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ–
जनरल म्यानेजरका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरी तीन वर्ष कुनै संस्थाको नेतृत्वदायी भूमिकामा रहेको हुनुपर्ने क्यानको सूचनामा उल्लेख छ ।