२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अध्यक्ष यादवद्वारा जनविद्रोहको चेतावनी

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कमद नसच्चिए जनविद्रोह गर्ने चेतावनी दिनुभएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभामा अध्यक्ष यादवले संसद विघटनको कदम