बुटवल । सार्वजनिक जग्गा संरक्षण गर्ने मुख्य दायित्व स्थानीय सरकार तथा जनप्रतिनिधिको हो । तर बुटवल उपमहानगरपालिकाका एक वडा अध्यक्षले भने सार्वजनिक जग्गाको संरक्षण गर्नुको सट्टा उल्टै बेचिदिएका छन् ।