१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ । त्यसैगरी सरकारले विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ । बिहीवारबाट