बनेपा नगरपालिकाको ४१औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण संघर्ष भएको बताउनुभयो । लडाइँमा जनादेशले विजय प्राप्त गर्ने उहाँको दाबी छ ।
सत्ता–स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा (एमाले)मा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको अध्यक्ष ओलीले
नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अबको लडाईं जनादेशी र परमादेशीबीच हुने बताउनुभयो ।