७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लगानीको आयस्रोत नखोजिने ?

काठमाडौं । सरकारले ‘आयस्रोत नखुलाई लगानी गर्न पाइने’ व्यवस्था गरेको छ । तीन वर्षअघि सर्वत्र विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थमन्त्री जनार्दन शर्माले विधेयकमा प्रतिस्थापित गर्नुभएको हो । तर

ठोस आधार बिना राजस्व दोब्बर पुर्‍याउने अर्थमन्त्रीको पटक-पटक निर्देशन

नारायणी लामिछानेकाठमाडौं, असोज १ । कोरोना (कोभिड १९) प्रभावित अर्थतन्त्र पुनर्उत्थानका लागि उद्योगी व्यवसायीले छुट र सुविधा माग गर्दै आएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि निजी क्षेत्रका माग सम्बोधन

सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले

मिर्गौला पीडित सरोकार समाजले अर्थमन्त्री शर्मालाई दियो धन्यवाद

काठमाडौं, भदौ ३१ । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय

सञ्चयकोषलाई अर्थमन्त्रीको निर्देशन– ‘उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुहोस्’

कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

नीतिगत व्यवस्था परिवर्तन हुदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २९ । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने स्पष्ट पार्नु भएको छ । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै

केही समय खर्च गर्ने अवस्था नहुन सक्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २९ । अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८

आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउने अर्थमन्त्री शर्माको दाबी

काठमाडौं, भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तिव्रता दिदैँ आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउने बताउनुभएको छ । अर्थमन्त्री शर्माले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन

भन्सारमा भेइकल स्क्यानर राख्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता, चाँडो अनुमादेन गर्न सुमारकाे आग्रह

शनिबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता भएको हो । भेटमा एमसीसी परियोजनाको सन्दर्भमा कुराकानी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।