२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मन्दिरहरुमा जनै र रक्षाबन्धन धारण गर्नेहरुको भीड (तस्बिरहरु)

काठमाडौं । आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज (सोमवार) बिहानैबाट यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ । आज