६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


रुसी सेनाले आफ्ना नागरिकलाई जबरजस्ती अन्यत्र पठाएको युक्रेनको आरोप

एजेन्सी । रुसले युक्रेनको दक्षिणी सहर खेरसनबाट सर्वसाधारणलाई अन्यत्र पठाउने काम पूरा भएको जनाएको छ । युक्रेनी सेनासँगको सम्भावित भिडन्तअघि नै सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको रुसी अधिकारीहरुले जनाएका छन् ।