१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलचित्र ‘जय हो’ को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतिकर्ता रहेको चलचित्र ‘जय हो’ को छायाङ्कन सम्पन्न भएको छ । शनिबार मुस्ताङको मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । शोभितले

चलचित्र ‘जय हो’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । अभिनेता अर्पण थापा, सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र ‘जय हो’ प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन भदौ ८ गतेबाट हुने भएको छ ।

चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित भएकी छन् । शुक्रबार चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने

चलचित्र ‘जय हो’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अभिनेत्री केकी अधिकारी चलचित्र ‘जय हो’ मा अनुबन्धित भएकी छन् । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले आफ्नाे जन्मदिनको अवसरमा आइतबार अधिकारीसँग लिखित सहमति गरेका हुन् । चलचित्रको प्रस्तुतकर्ता बस्नेतले

चलचित्र ‘जय हो’मा अर्पण थापा अनुबन्धित

काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने यस चलचित्रमा सोमबार चलचित्र

शोभित बस्नेतको निर्माणमा बन्ने ‘जय हो’मा सलोन मुख्य भूमिकामा

काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘जय हो’ मा सलोन बस्नेत मुख्य भूमिकामा रहने भएका छन् । आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्रको तिहारको अवसर