१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जयसिंह धामी बेपत्ता प्रकरण छानविन समितिको म्याद थप्ने सरकारको तयारी

समितिको म्याद मंगलबार सकिन लागेको भए पनि प्रतिवेदन बुझाउने टुंगो नलागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

जयसिंह धामी प्रकरणको सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै राष्ट्रिय सभामा सरकारको आलोचना

सांसद् गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तुइन नियती: तुइन वास्तविकता

पेशल आचार्यगएको शनिबार महाकाली नदीमा टाँगिएको तुइनबाट महाकाली नदी तर्दै गरेका जयसिँह धामी पारिपट्टि पुग्न एक मिटर बाँकी रहेका बेला भारतीय सिमा सुरक्षा बल (एस्एस्बी) ले तुइनको डोरी काटिदिँदा धामी