१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुन प्रकरणको जरैसम्म पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ । मंगलबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा श्रेष्ठले अनुसन्धान जारी रहेकाले