७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको भनाइ

प्रहरी अधिकारी चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको थियो

प्रहरीले हत्या गरेका जर्ज फ्लोइडको नयाँ भिडियो सार्वजनिक, भनेका थिए– ‘म खराब व्यक्ति होइन’

पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथिको हत्या अभियोगको सुनुवाइको तेस्रो दिन हिजो नयाँ भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियोमा फ्लोइडले आफूलाई क्षति पुग्ने खालको गतिविधि नगरिदिन आग्रह गरेको समेत देखिने

अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको मुद्दाको सुनुवाइ सुरु

एजेन्सी । गत वर्ष मारिएका अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मुद्दाको सुनुवाइ सुरु भएको छ । सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चरम यातना दिइ फ्लोइडको हत्या भएको समाचार सार्वजनिक भएको थियो