१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जलजले क्षेत्रमा हिउँ खेल्नेको भिड

तेह्रथुम । बिहीबारदेखि लगातार पानी परेपछि तेह्रथुमको तिनजुरे मिल्के जलजले क्षेत्रमा हिउँ खेल्नेको भिड लागेको छ । जिल्लामा वर्षकै पहिलो पटक हिउँ परेको हो । पुर्वी तराईका विभिन्न जिल्लाहरूबाट हिउँ