९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पर्वतारोही निमा रिन्जी शेर्पा र पूर्णिमा श्रेष्ठ जलवायु अभियन्ता मनोनित

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्ने आफ्नो पहलअन्तर्गत दुई पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको छ । यूएनडीपीको