२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्‍याइने

काठमाडौं । राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्‍याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेट तयारीको पूर्वसन्ध्यामा आयोगले सबै तहका