काठमाडौं । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत ८ वर्षमा करिव साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा