६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तेह्रथुममा घर जल्दा १५ लाखको क्षति

आगलागीबाट घरमा रहेको नगद ६ लाख ४५ हजार सहित अन्नपात भाडावर्तन समेत जलेर नष्ट भएको थियो । घर नजिकै रहेको वनमा लागेको आगलागीका कारण घरमा क्षति पुगेको छथर ३ का