२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता आएको हो- केशव झा

उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।

पार्टीविहीन महन्थ पक्षको चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आज हुदै

काठमाडौं । पार्टीविहीन महन्थ ठाकुर (अध्यक्ष) पक्षको आज चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ। जसमध्ये झापामा केशव झा, सन्तोष मेहता, धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो,

जसपा ठाकुर पक्षको चार जिल्लामा विस्तारित बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी ,नेपाल (जसपा) काे महन्थ ठाकुर पक्षको चार वटा जिल्लामा विस्तारित बैठक आयोजना गरिएको छ। ठाकुर पक्षको सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा आज विस्तारित बैठक

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन २० । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अन्तरिम आदेश

नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, गठबन्धनका शीर्ष नेताहरुबीच आज पनि छलफल हुदै

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जनाइएको छ ।

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्

लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

काठमाडौं, साउन १५ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो ।

जसपाको आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले पार्टी दर्ता भएको

जसपाले भदौदेखि संगठन सुदृढीकरण र जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टी (जसपा) ले भदौदेखि ४ महिना संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । जसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले भदौ १

जसपाले निष्कासन गर्‍यो तीन सांसद, निष्कासनको पत्र प्रदेशसभा सचिवालयलाई

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सांसदलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन