यादव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी मागे मात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको हो । पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन
काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर समूहले विश्वासको मत लिनुअघि आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको मंगबार सम्पन्न कार्यकारिणी समितिको
काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आइतबार अध्यक्ष ठाकुरलाई एक पत्र पठाउँदै प्रधानमन्त्री
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता सम्बन्धी विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलास सुरु भएको छ । इजलासमा निवेदकको तर्फबाट बहस सुरु भएको निर्वाचन आयोगका प्रवक्ता
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ । उसले सत्ता साझेदार दलहरुबिच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने समेत बताएको छ । साथै
यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा उनीहरू सहभागी भएका हुन् । निर्वाचन आयोगमा जसपा पार्टी आधिकारिकता विवाद विचाराधीन रहेका बेला ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा गएका हुन् ।
शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो ।
विश्वासको मत प्राप्त गरी अघि बढ्नु, खोपको व्यवस्थापन गर्नु र अघिल्लो सरकारले भद्रगोल पारेका विषयवस्तु मिलाउनु देउवा सरकारको चुनौती हुने उहाँको भनाइ छ ।
अधिवक्ता राजकुमार थापाले दायर गरेको रिटमा कुमार रेग्मीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।