२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जसपामा ठाकुर पक्षका चार नेता पार्टीबाट निष्कासित, निर्वाचन आयोगमा पत्र बुझाइयो

जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।

ठाकुर र महतो सरकारमा सहभागी भए पार्टी विभाजन हुन्छ– जसपा नेता सुवेदी

ईमेज टेलिभिजनसँग कुरा गर्दै जसपा नेता नवराज सुवेदीले ओली नेतृत्वको प्रतिगामी सरकारमा सहभागी भए पार्टी विभाजन हुने बताउनुभयो ।

ओली र जसपा नेताबीच बालुवाटारमा चार घण्टा छलफल, सरकारमा तत्काल सहभागी नहुने

प्रधानमन्त्रीले सरकारमा आएर सँगै काम गर्न आग्रह गर्नुभएको र आफूहरूले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको कर्णले बताउनुभयो ।

कांग्रेसले जसपा र एमाले फुटाएको पर्यटनमन्त्रीको आरोप निराधार– मिनेद्र रिजाल

नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो ।

एमाले र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको मन्त्री ढकालको आरोप

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गर्नुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उहाँले बताउनुभयो ।

जसपा किचलो : ठाकुर पक्षका चार नेतालाई फेरि स्पष्टिकरण सोधियो

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टिकरण माग्दै पत्र पठाएको थियो । चारै नेताले स्पष्टीकरण नबुझाएपछि शनिबार पुन: स्पष्टिकरण

जसपामा स्पष्टीकरणको जुहारी, जवाफ पेश गर्न ठाकुर र यादव दुवैलाई तीन–तीन दिनको म्याद

पार्टी अध्यक्ष यादवले पार्टीको विधान धारा ४९ बमोजिम अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेलगत्तै अर्को अध्यक्ष ठाकुरले पनि यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्नुभएको हो ।

जसपाको कार्यकारीणी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी बैठक बस्दैछ । जसपा नेता मोहम्मद इश्तियाक रायका अनुसार जसपा कार्यकारिणी बैठक आज बस्न लागेको हो । यो बैठक पूर्वनिर्धारित हो ।

भोलि र पर्सिका लागि बोलाइएको जसपा कार्यकारिणी समितिको बैठक स्थगित

तर, ठाकुर इतर पक्षले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै कार्यकारिणी समितिको बैठकबाट आफू अनुकुल निर्णय गर्न नसक्ने देखिएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ ।

महन्थ ठाकुर भन्छन्–तटस्थ बस्छौं, अतिरिक्त आकांक्षा छैन

काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनका सन्दर्भमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । आफैलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएका बेला पनि