९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


भाइरसका कारण हलिउडका चर्चित गायक जस्टिन बिबरको अनुहारमा पक्षघात

एजेन्सी । हलिउडका चर्चित गायक जस्टिन बिबरलाई खतरनाक रोगका कारण पक्षघात भएको छ । गायक बिबरलाई रामसे हन्ट सिन्ड्रोम नामको एक खतरनाक रोगले छोएपछि उनको अनुहारको आधा भागमा पक्षघात भएको