कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको मन्त्री आलेले बताउनुभयो ।
कैलाली, असोज २५ । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो
काठमाडौं, असोज १३ । जहाज दुर्घटना हुँदा छानविन समिति गठन गरेर झारा टार्दै आएको सरकारले अब भने उडानमा रहेका जहाजको भौतिक र यान्त्रिक अवस्थामै कडाई थालेको छ । यसका लागि
एजेन्सी । इरानले आफ्नो नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता पठाएको छ । गत जनवरीमा इरानका इस्लामिक क्रान्तिकारी गार्डले नियन्त्रणमा लिएको दक्षिण कोरियाको झण्डासहितको तेल बोक्ने ट्यांकर फिर्ता पठाएको जनाएको
काठमाडौं, पुस २५ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कविहीन भएको छ । विमानमा ६२ यात्रु रहेको जनाइएको छ । श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकाशबाट सम्पर्कविहीन
काठमाडौं, मंसिर २२ । ‘पीसीआर’ रिपोर्ट फरक पर्दा नेपाल वायुसेवा निगम बारम्बार समस्यामा पर्दै आएको छ । पछिल्लोपटक निगमको जहाजबाट हङकङ पुगेका पाँचजनामा कोरोना ‘पोजिटिभ’ पाइएसँगै हङकङले दुई साताका लागि
डोटी, असोज १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका
चितवन, असोज ५ । छ महिनादेखि बन्द आन्तरिक उडान सोमबारदेखि खुला भएको छ । उडान खुला हुँदा यात्रुमात्र हैन, लामो समयपछि उडान भर्न पाएकोमा पाइलटहरुसमेत खुसी देखिन्छन् । आजदेखि आन्तरिक
काठमाडौं । राजा वीरेन्द्र चढ्ने गरेको नेपाली सेनाको जहाज शनिबार राति गुडाएर नारायणहिटी संग्रहालयमा लगिएको छ । एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज नेपाली सेनाले संग्रहालयमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट
काठमाडौं, भदौ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)लाई निर्देशन दिनुभएको छ ।