१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारमै जाऊ भनेर जनताले मत दिएका रास्वपाका सांसदको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जनताले आफ्नो पार्टीलाई राजनीतिमा मात्रै नभएर सरकारमै जाऊ, र नेतृत्व गर भनेर पठाएको दाबी गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै