काठमाडौं । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ । बिहीबार
काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जाजरकोटको
काठमाडौं । जाजरकोटको नलगाड– ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के
काठमाडौं । जाजरकोटमा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ६ मा शनिबार राति २ बजे पहिरोले घर पुरिँदा श्रीमान् श्रीमती बेपत्ता भएका हुन् । पहिरोमा परेर
काठमाडौं । आज बिहान जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा गएको पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय
काठमाडौं । पहिरोले जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन् । जाजरकोटका कुशे गाउँपालिका– ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा चार
काठमाडौं । जाजरकोटमा खोलामा बाढीले बगाउँदा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । वर्षाका कारण बाढीले बगाउँदा जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको
अर्घाखाँची । जाजरकोट भूकम्पपछि नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले जिल्लाका दुई वटा पालिकामा चार करोड बढी सहयोग गरेको छ । स्थानीय सरकारबाट लाभग्राही कायम भएका प्रभावितलाई नगदसहित अस्थायी आवास निर्माणका
शंकर खनाल जाजरकोट । बढ्दो चिसोसँगै जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित न्यानोको खोजिमा छन् । भूकम्पले त्रिपालमुनिको बास बनाएपछि कठ्याङ्ग्रीदो जाडोमा बच्न सरकार र दाताको मुख ताक्नुबाहेक अन्य विकल्प उनीहरुसँग
काठमाडौं । जाजरकोटमा चिसोबाट एक बालिकाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । चिसाले बालिकालाई