काठमाडौं । भारतीय बजारमा लोकप्रिय बन्दै गएको जावा मोटरसाइकल नेपालमा पनि उपलब्ध हुने भएको छ । नेपालस्थित आधिकारिक वितरक अग्नी मोटो इंकका अनुसार आगामी सोमबारदेखि जावा मोटरसाइकलको बुकिङ खुल्ला हुनेछ