काठमाडौं । नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । बुधबार भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा निर्वाचित भएका